Skip to main content

नेपाल टेलिकमको २२% सेयर सेवाग्राहीलाई बिक्री गरिने



काठमाडौं : सरकारले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को २२% सेयर ग्राहकहरुलाई बिक्री गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत टेलिकमको २२% सेयर सेवा प्रयोग गर्ने प्राकृतिक व्यक्तिहरुमा विनिवेश गर्ने घोषणा गरेका हुन् । टेलिकमको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न कम्पनीको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट प्रयोग गर्ने प्रकृतिक व्यक्तिहरुलाई सेयर विनिवेश गर्न लागिएको अर्थमन्त्रीले भनेका छन् । 

हाल सेवा प्रयोग गरिरहेका र २०७८ पुस मसान्तसम्म थप हुने ग्राहकहरुले सेयर खरिदमा समावेश हुन सक्नेछन् । कम्पनीको सेयर विनिवेश सम्बन्धी विस्तृत प्रक्रिया र सेयर मूल्यको विवरण आगामी असोज मसान्तभित्र तय गरिने अर्थमन्त्रीले जानकारी गराएका छन् । सेयर खरिदमा प्रकृतिक व्यक्तिमात्र सहभागी हुन सक्नेछन् ।

Comments

Popular posts from this blog

NEPSE Investing Guide for Beginners | All About Primary Market and IPO

This is Part 1 of the NEPSE beginners guide series. The series is aimed to help new investors to learn the basics of investing in Nepal's capital market.  Part 1 of this series revolves around the primary market. Part 2 discusses the secondary market in detail. Primary Market Before CDSC launched MeroShare, the process to  buy any  Initial Public Offering(IPO)  was by buying the application form from the company's capital or company and submitting it through the designated offices within the stipulated time with the required information.  Though only a few people were aware of this, there used to be a long line of people, after getting their turn waiting for hours in the queue, it was customary to submit a form by depositing a Cheque or amount equal to the amount one applied for. After accepting the form, Capital would send a slip, in which the serial number and all the details of the application were included. It was a long time-consuming and out...

अब नेप्से माथि जाने - नेप्से र कारोबार रकम दुबै सामान्य बढ्यो

बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सामान्य सुधार भएको छ। कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५२ करोड ५५ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको ४७ करोड ७१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १३ रुपैयाँ ३० पैसा बढेर १४६ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल बङ्गलादेश बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सबैभन्दा बढी ३.३९ प्रतिशत घटेको छ। src:nepalipaisa.com

List of all Upcoming IPOs Nepal

  Upcoming IPOs (Microfinance) SN Company Name No of Shares Issue Manager 1. Rastra Utthan Laghubitta Bittiya Sanstha Ltd. 850,000 NIBL Ace Capital Ltd. 2. NESDO Sambridha Laghubitta Bittiya Sanstha Ltd. 828,750 Global IME Capital Ltd. 3. Jalpa Samudayik Laghubitta Bittiya Sanstha Ltd. 522,000 Prabhu Capital Ltd. 4. Cyc Nepal Laghubitta Bittiya Sanstha Ltd. 395,336 Global IME Capital Ltd. 5. Upakar Laghubitta Bittiya Sanstha Ltd. 266,250 Nepal SBI Merchant Banking Ltd. 6. Adarsha Laghubitta Bittiya Sanstha Ltd. 60,000 BOK Capital Market Ltd. Upcoming IPOs (Insurance) SN Company Name No of Share Issue Manager 1. IME Life Insurance Co Ltd. 6,000,000 Civil Capital Market Ltd. 2. Reliable Life Insurance Ltd. @ Rs.212 (along with premium Rs. 112) 6,000,000 Civil Capital Market Ltd. Upcoming IPOs (Hydropower) SN Company Name No of Share Issue Manager 1. Green Ventures Ltd. (For Local & Public) 6,250,000 Laxmi Capital Market Ltd. 2. Balephi Hydropower Ltd. (For Local & Public) 3,6...