राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निणर्य गरेको हो।
राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निणर्य गरेको हो।
कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ बाट सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४७ करोड ३५ लाख रुपैयाँको ३६.५० प्रतिशतले हुन आउने १७ करोड २८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको हाे।
उक्त बोनस शेयर कम्पनीको आगामी १५ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।
बाेनस शेयर वितरण पछि कम्पनीकाे चुक्ता पूँजी ६४ कराेड ६३ लाख रूपैयाँ पुग्नेछ।
via:merolagani.com
Comments
Post a Comment